सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७
सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त भएका छन । युवा उद्यमी तेज बहादुर चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त भएका हुन ।
कञ्चनपुर महेन्द्रनगर घर भएका उद्यमी चन्द केन्द्रीय सरकारको ंउद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तरगत औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त भएको जनाईएको छ । सम्भवत यो ईतिहासमै पहिलो पटक औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्य सुदूरपश्चिमले पाएको कतिपय उद्योगी, व्यवसायीको बताएका छन ।
सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगका संचालक एव कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य चन्दलाई देशकै औद्योगिक तथा लगानी प्रर्बद्धन बोडको जिम्मेबारी पाएको छ ।
युवा उद्यमी चन्दले सुदूर मात्रैै नभई देशकै औद्योगिक बृद्धि विकासका लागि भूमिका निर्वाह गर्न सक्ने दखत राख्ने क्षमतावान उद्यमी भएकाले उनलाई जिम्मेबारी दिएको मन्त्रालयले जनाएको छ ।
आफ्नै मातृभूमि सुदूरपश्चिममा केही औद्योगिक बृद्धि विकासका लागि राजधानी काठमाण्डौँ छाडेर केही बर्ष अघि कञ्चनपुर आएका युवा उद्यमी चन्दले आफुलाई पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन । आफुलाई दिएको जिम्मेबारी अनुरुप देशकोे औद्योगिक बृद्धि विकास गरेर स्वदेशमै रोजगारीका अवसर सृजनादेखि आर्थिक सम्बृद्धिका कार्यक्रम संचालन गर्ने युवा उद्यमी चन्दको संकल्प छ ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?