महेन्द्रनगरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुँदै

 

धर्म सिंह धामी महेन्द्रनगर १० फागुन ।

कञ्चनपुरको महेन्द्रनगरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने भएको छ ।

कञ्चनपुर जिल्ला क्रिकेट संघले १६ फागुन देखि कञ्चनपुरको महेन्द्रनगरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने भएको हो ।

कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले क्रिकेटको बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको

बताए ।

अध्यक्ष चन्दका अनुसार उक्त प्रतियोगितामा शिक्षा, बैंकर, व्यसायिक एव फाईनासियल संघ संस्थाका टिम मात्रै सहभागि हुनेछन ।

हालसम्म झण्डै २०टिम सम्पर्कमा आएका छन । १७ हजार रुपैया टिम दर्ताका लागि निर्धाण गरिएको छ । विजेता टिमलाई ८८ हजार, ८ सय ८८ रुपैया उपविजेतालाई ४४ हजार, ४ सय ४४ रुपैया नगद सहित ट्रफि प्रमाण पत्र वितरण गरिनेछ ।

म्याद अफ दी सिरिज ५ हजार ५सय ५५ रुपैया , वेष्ट ब्याट्मेन ३ हजार, ३ सय ३३ रुपैया ,बेष्ट बलर ३ हजार ३ सय ३३ रुपैया र सर्वाधिक छक्का हान्नेलाई २ हजार २ सय २२ रुपैया पुरस्कार प्रदान गरिनेछ ।

कञ्चनपुर क्रिकेटको उर्बराभूमि भएकाले थप क्रिकेटको बृद्धि विकासदेखि खेलकुद पर्यटन प्रर्बद्धन गरिनेछ ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?