कञ्चन विद्या मन्दिरको ४५ औँ बार्षिकोत्सव 

 

धर्म सिह धामी, महेन्द्रनगर फागुन ९ 

कञ्चनपुरको कञ्चन विद्या मन्दिर सामुदायिक कलेजको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको कञ्चन विद्या मन्दिर सामुदायिक कलेजको ४५औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका प्रमुख डा. राज कुमार साउदले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले शैक्षिक गुणस्तर बुृद्धि निरन्तर गर्दै आएको बताए । उनले विद्यालयको चौतर्फि बृद्धि विकासका लागि समुदाय र सरकार सहितका सरोकारवालाको भूमिका निर्वाहमा जोडदिएका छन । शैक्षिक गुणस्तर बृद्धि कार्यक्रममा उत्कृष्ठ विद्यार्थी, शिक्षक सहितका सरोकारवालाहरुलाई सम्मान पुस्कार वितरण गरिएको छ । विवित साँस्कृति प्रंस्तुती गरिएका थिए । कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका अध्यक्ष दुर्गादत्त जोशीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी बिनोद विष्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सरोकारवाला सहितको सहभागिता रहेको थियो ।

 

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?