कञ्चन विद्या मन्दिरको ४५ औँ बार्षिकोत्सव 

 

धर्म सिह धामी, महेन्द्रनगर फागुन ९ 

कञ्चनपुरको कञ्चन विद्या मन्दिर सामुदायिक कलेजको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको कञ्चन विद्या मन्दिर सामुदायिक कलेजको ४५औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका प्रमुख डा. राज कुमार साउदले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले शैक्षिक गुणस्तर बुृद्धि निरन्तर गर्दै आएको बताए । उनले विद्यालयको चौतर्फि बृद्धि विकासका लागि समुदाय र सरकार सहितका सरोकारवालाको भूमिका निर्वाहमा जोडदिएका छन । शैक्षिक गुणस्तर बृद्धि कार्यक्रममा उत्कृष्ठ विद्यार्थी, शिक्षक सहितका सरोकारवालाहरुलाई सम्मान पुस्कार वितरण गरिएको छ । विवित साँस्कृति प्रंस्तुती गरिएका थिए । कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका अध्यक्ष दुर्गादत्त जोशीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी बिनोद विष्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सरोकारवाला सहितको सहभागिता रहेको थियो ।

 

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?