सार्वजनिक सवारी चालक महिला चन्दलाई सम्मान

उपेश सिंह धामी महेन्द्रनगर १० माघ ।
कञ्चनपुरको महेन्द्रनगर बसपार्कमा एक कार्यक्रमका बिच सार्वजनिक सवारी चालक महिलालाई सम्मान गरीएको छ ।
बिहीबार सुदूरपश्चिम प्रदेशकी एक मात्र महिला सार्वजनिक सवारी चालक सुश्री रबिना चन्दलाई नेपाल यातायात मजदुर संघ कञ्चनपुरले एक कार्यक्रमको बिच सम्मान गरेको हो ।

बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ बस्ने बर्ष १९ की चन्दले आफ्नो बुबा डबल बहादुर चन्दको जिप बैतडीबाट धनगढी महेन्द्रनगरको रुटमा चलाउने गरेको बताएकी छन भने यातायातको साधन घरमा हुदा ड्राईबर पाउन समस्या हुने र पाए पनि आउदै छोड्दै गर्ने समस्याले आफुले गाडी चलाउन सिकेर यस क्षेत्रमा आएको बताईन । आयोजित कार्यक्रममा बाेल्दै चन्दले आगामी दिनमा आफ्नो उक्त कदमले अरु महिलाहरुको लागि पनि प्रेणाको श्रोत बन्ने र उनिहरुको आत्मनिर्भताको बाटो खुल्ने बताउनु भएकाे थियाे ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?