छोराको जिवन रक्षाका लागी अपिल

दोधारा चादनी नगरपालिका वडा नम्वर ४ की पुष्पा सिंहले आर्थिक अभाव भएपछि पोखरामा स्वास्थ्य प्रतिष्ठानमा छोराको उपचारमा समस्या भएको हुदा आर्थिक सहोगको लागी अपिल गर्नु भएको छ ।

पढाईको सिलसिलामा पोखरामा रहेका छोरा मुकेश सिंह साइकल दुर्घटनामा परि अचेत अवस्थामा भेन्टीलेटरमा राखेर उपचार गर्नु परेको र अहिले सम्म पनी होस नआएको तथा कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समेत समस्या आएको हुदा छोराको जिवन रक्षाको लागी दोधारा चादनी नगरपालिका वडा नम्वर ४ की पुष्पा सिंहले सबैमा अपिल गर्नु भएको छ । केहि दिन अघि मात्रै क्यान्सर रेगका कारण श्रीमानको समेत मृत्यु भएको र घरको आर्थिक स्थिति साह्रै नाजुक भएको हुदा उपचारको क्रममा अस्पतालको भेन्टीलेटरमा जिवन मरणको दोसाधमा रहेका छोरा बचाउन सम्पूर्ण देश विदेशमा रहेका आफन्तजन, दाजुभाई, ईष्ट मित्र तथा समाजसेवी आमा वुवाहरमा सहयोगको लागी उहाले अपिल गर्नु भएको छ ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?