छोराको जिवन रक्षाका लागी अपिल

दोधारा चादनी नगरपालिका वडा नम्वर ४ की पुष्पा सिंहले आर्थिक अभाव भएपछि पोखरामा स्वास्थ्य प्रतिष्ठानमा छोराको उपचारमा समस्या भएको हुदा आर्थिक सहोगको लागी अपिल गर्नु भएको छ ।

पढाईको सिलसिलामा पोखरामा रहेका छोरा मुकेश सिंह साइकल दुर्घटनामा परि अचेत अवस्थामा भेन्टीलेटरमा राखेर उपचार गर्नु परेको र अहिले सम्म पनी होस नआएको तथा कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समेत समस्या आएको हुदा छोराको जिवन रक्षाको लागी दोधारा चादनी नगरपालिका वडा नम्वर ४ की पुष्पा सिंहले सबैमा अपिल गर्नु भएको छ । केहि दिन अघि मात्रै क्यान्सर रेगका कारण श्रीमानको समेत मृत्यु भएको र घरको आर्थिक स्थिति साह्रै नाजुक भएको हुदा उपचारको क्रममा अस्पतालको भेन्टीलेटरमा जिवन मरणको दोसाधमा रहेका छोरा बचाउन सम्पूर्ण देश विदेशमा रहेका आफन्तजन, दाजुभाई, ईष्ट मित्र तथा समाजसेवी आमा वुवाहरमा सहयोगको लागी उहाले अपिल गर्नु भएको छ ।

ताजा खबर

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५ कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल...

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?