आगामी आर्थिक वर्षमा नगरप्रहरी भर्ना गरिने

कञ्चनपुरको दोधारा चादनी नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरप्रहरी भर्ना गर्ने योजना वनाएको छ ।
कञ्चनपुरको दोधारा चादनी नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरप्रहरी भर्ना गर्ने योजनाका साथ काम गगरिरहेको हो । दोधारा चादनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्वुले नगथरको आफ्नै सुरक्षा संयन्त्र भयो भने धेरै काम हरु गर्न सकिने भन्दै आगामी आर्थिक वर्षमा नगरप्रहरी भर्ना गर्ने तयारी गर्न लागेको वताउनु भएको छ । साथै उहाले नगरपालिकामा प्रमुख पर्यटकीय गन्तव्यहरु रहेका हुदा पर्यटन प्रवद्र्धनलाई पनी पहिलो पथमिकतामा राखिएको वताउनु भएको छ ।
यसै गरि नगरप्रुमख लिम्वुले अवका दिनहरुमा कामको प्रतिफल देखिने गरि नगरपालिकाले कामहरु अघि बढाएको वताउनु भएको छ । साथै उहाले अहिलेनै केहिह भएन भनेर निरास नहुन आग्रह गर्दै धैर्यता गगरिदिन आग्रह समेत गर्नु भएको छ ।
दोधारा चादनी नगरपालिकामा आगामी दिनहरुमा सुख्खा वन्दरगाहलाई चाडो सम्पन्न गर्न पहल गर्ने, शिक्ष्ााँमा सुधार गर्ने, पव्लिक लाईव्ररी स्थापना गर्ने र पर्यटन मार्फत रोजगारी श्रृजना गर्ने लगायतका विषयहरुलाई प्राथमिकतामा राखीने समेत नगरप्रमुख लिम्वुले वताउनु भएको छ ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?