आगामी आर्थिक वर्षमा नगरप्रहरी भर्ना गरिने

कञ्चनपुरको दोधारा चादनी नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरप्रहरी भर्ना गर्ने योजना वनाएको छ ।
कञ्चनपुरको दोधारा चादनी नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरप्रहरी भर्ना गर्ने योजनाका साथ काम गगरिरहेको हो । दोधारा चादनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्वुले नगथरको आफ्नै सुरक्षा संयन्त्र भयो भने धेरै काम हरु गर्न सकिने भन्दै आगामी आर्थिक वर्षमा नगरप्रहरी भर्ना गर्ने तयारी गर्न लागेको वताउनु भएको छ । साथै उहाले नगरपालिकामा प्रमुख पर्यटकीय गन्तव्यहरु रहेका हुदा पर्यटन प्रवद्र्धनलाई पनी पहिलो पथमिकतामा राखिएको वताउनु भएको छ ।
यसै गरि नगरप्रुमख लिम्वुले अवका दिनहरुमा कामको प्रतिफल देखिने गरि नगरपालिकाले कामहरु अघि बढाएको वताउनु भएको छ । साथै उहाले अहिलेनै केहिह भएन भनेर निरास नहुन आग्रह गर्दै धैर्यता गगरिदिन आग्रह समेत गर्नु भएको छ ।
दोधारा चादनी नगरपालिकामा आगामी दिनहरुमा सुख्खा वन्दरगाहलाई चाडो सम्पन्न गर्न पहल गर्ने, शिक्ष्ााँमा सुधार गर्ने, पव्लिक लाईव्ररी स्थापना गर्ने र पर्यटन मार्फत रोजगारी श्रृजना गर्ने लगायतका विषयहरुलाई प्राथमिकतामा राखीने समेत नगरप्रमुख लिम्वुले वताउनु भएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?