वडा नम्बर ३ को प्रथम वडा अधिबेशन सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको भिमदत्त नगर पालिका वडा नम्बर ३ को प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला सह ईन्चार्ज कमरेड प्रकाश रावलको प्रमुख आतिथ्यमा सम्पन्न वडा नम्बर ३ को प्रथम वडा अधिबेशन बाट पदम सुनारको अध्यक्षतामा २५ सदस्य वडा कमिटी गठन गरिएको छ । उक्त वडा कमिटी घोषणा गर्दै सह ईन्चार्ज रावलले पार्टीलाई वलियो वनाउदै अघि बढ्ने र व्यक्तीगत स्वार्थ भन्दा माथी उठेर काम गर्न सदैव तत्वर रहनु पर्ने भन्दै आम नागरिकको सेवामा सदैव तत्वर रहन समेत नया कार्यसमितिलाई निर्देशीत गर्नु भएको थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य जिल्ला सह इन्चार्ज माया पन्त, केन्द्रीय सल्लाहकार परिषद सदस्य गणेश धामी, जिल्ला उपाध्यक्ष रबिन्द्र कुंवर, जिल्ला सचीव हरक सिंह धामी सह सचिब राजेन्द्र पान्डेय, जिल्ला कमिटि सदस्य सर्जन सुनार र देबकी बिष्ट विद्यार्थी नेता रमेश पन्त, युवा संघ नेपाल जिल्ला उपाध्यक्ष मुकेश सिंह लगायत को उपस्थिति रहेको थियो ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?