भीमदत्तद्धारा पाँच करोड आन्तरिक आय संकलन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँच महिनामा पाँच करोड राजस्व संकलन गरेको छ । नगरपालिकाले आन्तरिक आय अन्र्तगत मात्रै उक्त राजस्व संकलन गरेको हो । नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालु आर्थिक वर्षको मंसिरसम्ममा उक्त राजस्व संकलन भएको बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले वार्षिक ११ करोड आन्तरिक राजस्व संललन गर्ने लक्ष्य लिईएकोमा ४५ प्रतिशत बढी आन्तरिक आय संकलन भईसकेको छ । त्यस्तै आन्तरिक आय अतिरिक्त मालपोत करबाफत नगरपालिकालाई वार्षिक तीन करोड ५० लाख र विभाज्य कर अन्र्तगत सात करोड ५० लाख रुपयाँ प्राप्त हुने लेखा प्रमुख उपाध्यायको भनाई छ । भीमदत्त नगरपालिकाकाले स्थानीय सरकारको नेतृत्व पाएपछि आन्तरिक आयलाई बढाउदैँ लगेको छ । चार वर्ष अघि नगरपालिकाको आय करिब चार करोड रुपयाँ रहेकोमा गत वर्षसम्मा त्यसमा वृद्धि गरि २१ करोड पु¥याईएको छ ।

ताजा खबर

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?