महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँच महिनामा पाँच करोड राजस्व संकलन गरेको छ । नगरपालिकाले आन्तरिक आय अन्र्तगत मात्रै उक्त राजस्व संकलन गरेको हो । नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालु आर्थिक वर्षको मंसिरसम्ममा उक्त राजस्व संकलन भएको बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले वार्षिक ११ करोड आन्तरिक राजस्व संललन गर्ने लक्ष्य लिईएकोमा ४५ प्रतिशत बढी आन्तरिक आय संकलन भईसकेको छ । त्यस्तै आन्तरिक आय अतिरिक्त मालपोत करबाफत नगरपालिकालाई वार्षिक तीन करोड ५० लाख र विभाज्य कर अन्र्तगत सात करोड ५० लाख रुपयाँ प्राप्त हुने लेखा प्रमुख उपाध्यायको भनाई छ । भीमदत्त नगरपालिकाकाले स्थानीय सरकारको नेतृत्व पाएपछि आन्तरिक आयलाई बढाउदैँ लगेको छ । चार वर्ष अघि नगरपालिकाको आय करिब चार करोड रुपयाँ रहेकोमा गत वर्षसम्मा त्यसमा वृद्धि गरि २१ करोड पु¥याईएको छ ।
ताजा खबर
विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड
कञ्चनपुर,२४ साउन
कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...
महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य
कञ्चनपुर, २३ साउन ।
कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...
क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार
कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...
भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने
कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...
सगरमाथाको उचाइबाट प्रेरित ‘.८६’ ब्रान्ड सार्वजनिक, नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्य
काठमाडौं । नेपाली मौलिकता, राष्ट्रिय गौरव र आधुनिक गुणस्तरलाई...
छुटाउनु भयो कि ?
भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड
कञ्चनपुर
भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...
यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार अवस्थिलाई
कञ्चनपुर, ०६ वैसाख
कञ्चनपुरका युवा पत्रकार महादेव अवस्थीलाई कञ्चनपुर उद्योग...
मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम
धनसिह धामी
कञ्चनपुर ६ माघ ।
कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ...


