महाधिवेशन प्रतिनिधिमा भिड्दै सांसद धामी, यस्तो छ उनको संर्घषशील इतिहास

महेन्द्रनगर । एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि कञ्चनपुर क्षेत्र नं. २ का प्रभावशाली नेता नरबहादुर धामीले उम्मेदवारी दिएका छन् । २०५२ सालमा एमालेको क्रियाशिल सदस्यता लिएका धामी क्षेत्र नं. २ का संघीय सांसदसमेत हुन ।
उनले अहिले क्षेत्र २ बाटै एमाले महाधिवेशन प्रतिनिधिका लागि दाबी पेश गरेका छन् ।

विद्याथी जीवनबाट राजनीतिमा प्रवेश गरेका धामी कुनैबेला मट्टीतेल आन्दोलनका अगुवा पनि थिए । जनज्योती गोली काण्डमा धामी घाइते भएका थिए । खरो बोल्ने स्वभावका नेता धामीले सिद्धनाथ बहुमुखी क्याम्पसको सभापति, एमालेको महाकाली अञ्चल कमिटी सदस्य, अनेरास्ववियुको केन्द्रिय कोषाध्यक्ष र महासचिव भएर नेतृत्व गरिसकेका छन् । २०७४ सालको निर्वाचनबाट प्रतिनिधिसभा सदस्य भएका नेता धामी विकासबादी नेताका रुपमा पनि चिनिन्छन् । उनले निर्वाचन क्षेत्र २ मा बहुप्राविधिक शिक्षालय स्थापनादेखि अन्य विकास निर्माणमा योगदान गरेको स्थानीय बताउछन ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?