बैतडीको प्रसिद्ध निगंलाशैनी भगवती मन्दिर देहीमाण्डौमा सयौं राँगा बोका बलि दिईदै

असोज २७, बैतडी । जिल्लाको प्रसिद्ध निगंलाशैनी भगवती मन्दिर देहीमाण्डौमा आज संयौ राँगा तथा बोकाहरूको बली सहित मेला लाग्ने लाग्दै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन प्रत्येक वर्ष यहाँ भव्य मेला लाग्ने गर्दछ ।

सप्तमीकै दिनबाट मेला सुरु भए पनि आज भव्य मेला लाग्ने निंगलाशैनी धार्मिक सेवा समितिका अध्यक्ष मान बहादुर बोहराले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी बली दिइने यस मन्दिरमा मेला भर्नका लागी बैतडी सहित सुदूरपश्चिम का विभिन्न जिल्लाहरू र भारतको पिथौरागढबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् ।

 

निंगलाशैनी भगवतीको मन्दिरमा भाद्र शुक्ल चतुर्दशी, असोजको महाष्टमी, मंसिर शुक्ल पूर्णिमा र चैतको अष्टमीका दिन विशेष जात्रा हुने गर्दछ ।

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?