शुक्लाफाँटा–६ मा आदर्श टोल विकास समिति गठन

भदौ १९ महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–६ मा आदर्श टोल विकास समिति गठन गरिएको छ । स्थानीय लालमन रानको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा जयबहादुर धानुक, सचिव देवदत्त जोशी, कोषाध्यक्ष बिन्दु भाट, सदस्यमा लालबहादुर राना, मिना विष्ट, सिजन सिंह, रामलाल राना, रामवति राना, पृथ्वी राना, महादेव भट्ट, राकेश बहादुर लुहार, सुरेन्दसिंह विष्ट रहेका छन् ।

समितिको पहिलो बैठकले वडा कार्यालयको सिफारिसमा संस्था दर्ता गर्ने निर्णय गरेको छ । साथै समितिले शुक्लाफाँटा–६ मा सामाजिक कार्यमा सहकार्य गर्ने छ ।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?