लेखापाल विष्टद्धारा जन्मदिनको अवसरमा अनाथालयमा फलफुल तथा मिठाई वितरण

महेन्द्रनगर २५ साउन ।  दार्चुलाको मालिकार्जुन गाउँपालिकाका लेखापालले पुस्कर विष्टले जन्मोत्सवका अवसरमा अनाथ बाबबालिकालाई सम्झीएका छन् ।

हरेक वर्ष जन्म दिनको अवसरमा विभिन्न सामाजिक कार्य गदैँ आएको लेखापाल विष्टले २४ औँ जन्मोसवमा कञ्चनपुरको महेन्द्रनगर स्थित कञ्चन बाल अनाथालयलाइै फलफुल तथा मिठाई वितरण गर्नु भएको हो ।


मालिकार्जुन गाउँपालिकामा कार्यरत विष्टले साथिहरुमार्फत अनाथल बालबालिकालाई स्याउ, केरा, मिठाई र रियल जुस वितरण गर्नु भएको हो । राष्ट्र सेवासँगै सामाजिक कार्य पनि गर्दै आएका लेखापाल विष्टले जन्म दिनको अवसरमा अनाथ बालबालिकालाई सहयोग गर्न पाएकोमा खुसी व्यत्त गरे ।


‘जन्मदिनको अवसरमा भौतिक रुपमा उपस्थित हुन नसके पनि साथिहरु मार्फत सक्दो सहयोग गरेका छु ।’ उहाँले भन्नुभयो ‘जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा सबैले सामाजिक कार्यमा लगाउनु पर्छ ।’

उहाँले महेन्द्रनगरका पत्रकार मदन गिरी, दिनेश सिंह महरा लगायका आफ्ना साथिहरुमार्फत अनाथालयमा सहयोग गरेका हुन् । गत वर्ष पनि जन्मदिनको अवसरमा अनाथालयमा सहयोग गरेका थिए ।

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?