प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

१२ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने छन् ।

उमेश श्रेष्ठ आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए ।

संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने र पूर्वसांसद बिएल वाइवाको निधनमा शोक प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची समेत छ ।

जनमोर्चा नेपालबाट २०४८ सालको आम निर्वाचनमा सिराहा क्षेत्र नम्बर ५ बाट विजयी वाइवाको २०७८ जेठ २० गते निधन भएको थियो

Leave A Reply

Please enter your comment!
Please enter your name here

ताजा खबर

आज – ०८ आश्विन २०७८ शुक्रवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कांग्रेस महाधिवेशन पुसमा गर्ने महामन्त्रीको प्रस्ताव

असोज ,  ७  काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षले...

अग्रिम टिकट बुकिङ दशैंका लागि असोज ११ गतेदेखि

असोज ७ काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा असोज...

राष्ट्रपति विद्यादेवी भण्डारीबाट “विनियोजन विधेयक,२०७८” प्रमाणीकरण

असोज ७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले “विनियोजन विधेयक,२०७८”...

फार्मेसी संघ सुपकाे अध्यक्षमा ओझा, १६ सदस्यीय प्रदेश कमिटी चयन

महेन्द्रनगर । नेपाल फार्मेसी संघ सुदूरपश्चिमकाे नयाँ प्रदेश समितिको...

Website developed by:

छुटाउनु भयो कि ?