विपत्तिमा परेकालाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ,३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनदेखिको वर्षाका कारण घरबारविहिन भएकाहरूसम्म छिटोभन्दा छिटो राहत पु¥याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठकमा प्रधानमन्त्री ओलीले नागरिकको जिउधनको सुरक्षा गर्न र अफ्टेरोमा परेकालाई तत्काल राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

मुलुकभर अविरल वर्ष भएर धेरै स्थानमा बाढी, पहिरो र डुबानले भएपछि प्रधानमन्त्रीले बुधबार अपरान्ह परिषद् बैठक बोलाएका थिए ।

ताजा खबर

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?