राष्ट्रपतिले चिनियाँ समकक्षी सी जिनपिङसगँ खोप उपलब्ध गराउन आग्रह

काठमाडौं: चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप अनुदानमा दिने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उपलब्ध गराउन आग्रह गर्दै टेलिफोन गरेपछि चिनियाँ समकक्षी सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन्।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चिनियाँ राष्ट्रपतिले खोप सहयोग गर्ने घोषणा गरेको पुष्टि गरेकी हुन्।

यसअघि चीनले ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो।

ताजा खबर

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

झलारी। शुक्लाफाँटा नगरपालिकामा एकिकृत फोहर व्यवस्थापन केन्द्र निर्माणको काम...

शुक्लाफाँटामा व्यवसाय सचेतना तालिम सुरु

झलारी। शुक्लाफाँटा नगरपालिकाको आयोजनामा ८ दिने उद्यमशिलता विकास तथा...

शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अतिरिक्त कक्षा संचालनमा

झलारी। शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा संचालित अतिरिक्त कक्षाको अनुगमन...

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

झलारी। शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयले ४० परिवारको निःशुल्क स्वास्थ्य...

मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्छौः नगर प्रमुख महरा

झलारी। शुक्लाफाँटा नगरपालिका–८ स्थित मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?