औषधि विभागले भन्नु हुन्छ

काठमाडौं: औषधि व्यवस्था विभागले विभागमा दर्ता भएका स्यानिटाइजरमात्रै प्रयोग गर्न अनुरोध गरेको छ।

विभागमा दर्ता भएका ६१ वटा ब्रान्डका स्यानिटाइजरको सूची सार्वजनिक गर्दै विभागले तोकिएका स्यानिटाइजर मात्र प्रयोग गर्न अनुरोध गरेको हो।

मानव शरीरका लागि हानिकारक ह्यान्ड स्यानिटाइजर बजारमा छ्यापछ्याप्ती पाउन थालेपछि विभागले दर्ता भएका स्यानिटाइजर मात्रै बिक्री र प्रयोग गर्न सचेत गराएको हो।

विभागले बजारमा बिक्री भइरहेका ह्यान्ड स्यानिटाइजरको नमुना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड विपरीत भेटिएकाले केही स्यानिटाइजर उत्पादन तथा बिक्रीमा रोक लगाइएको छ।

पछिल्लो समय राजधानीका केही स्यानिटाइजर उद्योगमा प्रहरीले छापासमेत मारेको छ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?