बैतडीको जुलाघाट नाकाबाट फर्केका ८ प्रतिशतमा कोरोना

बैतडीः भारतसंग सीमा जोडिएको बैतडीको जुलाघाट नाकाबाट फर्किएका ८ प्रतिशतमा नागरिकमा कोरोना संक्रमण पुस्टि भएको छ।
चैत्र १० गतेदेखि आइतबारसम्म १ हजार २ सय जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा ९८ जनामा संक्रमण पुष्टि भएको बताइएको छ।
गएको चैत १० गतेदेखि सीमा नाकामा हेल्थ डेस्क सञ्चालनमा आएको थियो। सो डेस्कमार्फत भारतबाट फर्किने प्रत्येक व्यक्तिको कोरोना परीक्षण गर्ने गरिएको हेल्थ डेस्कमा कार्यरत हेल्थ असिष्टेन्ट धर्म विकले बताए।
उनका अनुसार नाकाबाट फर्केका ८ प्रतिशत नागरिकमा कोरोना देखिएको छ। भारतबाट फर्केका नागरिकको कोरोना परीक्षण गरेर मात्रै गन्तव्यमा पठाउने गरिएको हेल्थ उनले बताए।
कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएकाहरुलाई आइसोलेसनमा राख्ने गरिएको उनले बताए।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?