करेन्ट लागेर दुईजनाको मृत्यु

जनकपुरधाम, ८ जेठ । सप्तरी र सर्लाहीमा करेन्ट लागेर एक –एक जनाको मृत्यु भएको छ । शुक्रबार राति सप्तरीमा टिभी चलाउने क्रममा र सर्लाहीमा बत्ति जोड्ने क्रममा करेन्ट लागेर दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीको रुपनी गाउँपालिका वडा नं. ३ हर्दिया टोल स्थितमा २४ वर्षीया अमृता देवी यादवको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।

करेन्ट लागेर घाइते भएपछि उपचारको लागि युनिक अस्पताल रुपनी लैजाने क्रममा बाटोमा यादवको मृत्यु भएको प्रवक्ता काफ्लेले बताए।

यस्तै सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १५ पिपराभित्ता सुकुमवासि टोलका परिसर सहनिको १५ वर्षीय छोरा रामुको करेन्ट लागेर मृत्यु भएको छ।

ताजा खबर

दार्चुलामा तुइनबाट खसेर एकजनाको मृत्यु

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु...

महाकाली सिचाई आयोजनाको मूल नहरको उदघाटन हुन नसक्दा किसानहरु पानी पाउन बाट वन्चित

महेन्द्रनगर । राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढिरहेको महाकालि...

दुग्ध उत्पादक किसानहरु लाई खप्तड कृषि सहकारी द्धारा मिल्क क्यान सहयोग

महेन्द्रनगर ।कञ्चनपुरको खप्तड कृषि सहकारीले दुध व्यवशायलाई सुदृढ गर्न...

अब अन्तरिक्षमा ब्रेन ट्युमरको उपचार हुने

बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?