पूर्वराजदुत शर्माद्धारा भृकुटी माविमा एक लाखको अक्षय कोष स्थापना

महेन्द्रनगर ।
पुर्व–राजदुत डा.माया कुमारी शर्माले आफ्नो बुबाको सम्झनामा महेन्द्रनगर स्थित भृकुटी माध्यामिक विद्यालयमा अक्षय कोष स्थापना गरेकी छन् । भृकुटी माध्यामिक बिद्यालयकी पुर्व विद्यार्थी समेत रहेकी शर्माले सरस्वती पुजाको अवसरमा बुबाको सम्झनामा विद्यालयमा रु. एक लाखको अक्षय कोष स्थापना गरेकी हुन ।

एसईईमा उच्च अंक ल्याउने विद्यार्थीलाई अक्षयकोषबाट आउने व्याजबाट सम्मानित गरिने विद्यालयले जनाएको छ । यस्तै सरस्वती पुजाको अवसरमा विद्यालयका सेवा निवृत्त भएका दुई शिक्षकको बिदाई गरिएको छ ।

लामो समय शिक्षा क्षेत्रमा योगदान पु¥याएका प्रावि तहका शिक्षक पदम बहादुर ऐर र चन्द्रा भण्डारीका विदाई गरिएको छ । यस्तै नवआगन्तुक शिक्षक बबिता दाहाल र ईश्वरी विष्टलाई स्वागत समेत गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील कुमार भट्टको सभापतित्वमा भएको कार्यक्रममा भीनपा–४ का वडाध्यक्ष लक्ष्मी बोहरा प्रमुख अतिथि रहेका थिए ।No description available.No description available.No description available.

ताजा खबर

कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ...

कृष्णपुरमा नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै ः घर आँगन मै स्वास्थ्य सेवा पाउँदै जनता

कञ्चनपुरको एक स्थानीय सरकारले संचालन गरेको नागरिकसंग मेयर कार्यक्रम...

कृष्णपुरमा नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै ः घर आँगन मै स्वास्थ्य सेवा पाउँदै जनता

कञ्चनपुर, ३० असार । कञ्चनपुरको एक स्थानीय सरकारले संचालन गरेको...

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?