ओली पक्षीय राष्ट्रिय युवासँगको अध्यक्ष र सचिवमा कञ्चनपुरका सिंह

महेन्द्रनगर । ओली पक्षीय राष्ट्रिय युवा संघको केन्दीय अध्यक्ष र सचिवमा कञ्चनपुरका दुई सिंहले जिम्मेवारी पाएका छन् । ओली पक्षीय राष्ट्रिय युवा सघ केन्दीय समितिको पूर्णकालिन बैठकबाट केन्द्रीय अध्यक्षमा बचन बहादुर सिंह र केन्द्रीय सचिवमा मिलन सिहले जिम्मेवारी पाएका हुन् ।

नेकपा फुटसंगै राष्ट्रिय युवा संघक केन्दीय संयोजक दिपशिखा प्रचण्ड नेपाल पक्षतिर लागेपछि ओली पक्षीय राष्ट्रिय युवा संघका नेतृत्व सहितका पदाधिकारी हेरफेर भएको छ ।

अनेरास्ववियू कञ्चनपुरका पुर्व विद्यार्थी नेता बचनबहादुर सिंह केन्द्रीय अध्यक्ष र कञ्चनपुरकै पुर्व युवा नेता मिलन सिंह केन्द्रीय सचिवमा चयन भएसँंगै उनका सहकर्मीले बधाई तथा शुभकामना दिईरहेका छन । युवा संघमा कञ्चनपुरबाट नेतृत्व र पदाधिकारी सहित भएको भन्दै उनीहरुलाई बधाईको ओईरोछ ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?