ओली पक्षीय राष्ट्रिय युवासँगको अध्यक्ष र सचिवमा कञ्चनपुरका सिंह

महेन्द्रनगर । ओली पक्षीय राष्ट्रिय युवा संघको केन्दीय अध्यक्ष र सचिवमा कञ्चनपुरका दुई सिंहले जिम्मेवारी पाएका छन् । ओली पक्षीय राष्ट्रिय युवा सघ केन्दीय समितिको पूर्णकालिन बैठकबाट केन्द्रीय अध्यक्षमा बचन बहादुर सिंह र केन्द्रीय सचिवमा मिलन सिहले जिम्मेवारी पाएका हुन् ।

नेकपा फुटसंगै राष्ट्रिय युवा संघक केन्दीय संयोजक दिपशिखा प्रचण्ड नेपाल पक्षतिर लागेपछि ओली पक्षीय राष्ट्रिय युवा संघका नेतृत्व सहितका पदाधिकारी हेरफेर भएको छ ।

अनेरास्ववियू कञ्चनपुरका पुर्व विद्यार्थी नेता बचनबहादुर सिंह केन्द्रीय अध्यक्ष र कञ्चनपुरकै पुर्व युवा नेता मिलन सिंह केन्द्रीय सचिवमा चयन भएसँंगै उनका सहकर्मीले बधाई तथा शुभकामना दिईरहेका छन । युवा संघमा कञ्चनपुरबाट नेतृत्व र पदाधिकारी सहित भएको भन्दै उनीहरुलाई बधाईको ओईरोछ ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?