संसद विघटन विरुद्ध महेन्द्रनगरमा नेविसंघको प्रदर्शन

महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विरुद्धमा कञ्चनपुरको महेन्द्रनगरमा नेविसंघले राके जुलुस सहित प्रर्दशन गरेको छ ।

मंगलबार नेविसंघ कञ्चनपुरले अपराहन्न प्रधानमन्त्री ओली र राष्ट्रपतिविरुद्ध नारा जुलससहित प्रदर्शन गरेका हुन् ।

ओली सरकारले नेपाली जनताको अमुल्य मतको अपहेलना गरेकाले आफुहरुले प्रर्दशन गरेको नेविसंघ कञ्चनपुरका नेता उपेन्द्र बहादुर बलमे बताए ।

उनले भने ‘न्यायलयले पनि सरकारको उक्त निर्णय स्वृकारे हामी झन कडा आन्दोलनमा उत्रिने छौ ।’

विरोध जुलुस सहित नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयबाट प्रदर्शन सुरु भई मदनचोकमा कोणसभा परिणत भएको थियो ।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?