काँग्रेस छाड्दै नेकपा प्रवेस गर्दै

लाल ब. एसके
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी क्षेत्रका केही काँग्रेस नेता कार्यकर्ता पाटी परित्याग गर्दै नेकपामा प्रवेस गर्न थालेका छन् । आउँदै गरेको महाधिवेशनमा नेता कार्यकर्ताविच संस्थापन, देउवा दुई देखिएका गुटसंगै विभिन्न गुट र लोकतान्त्रको हिमायली भनेर पार्टीभित्र आफन्त, नातेदारलाई क्रियाशिल सदस्यता दिएको लगायतका थुप्रै असन्तृष्टी पोख्दै नेकपा प्रवेस गर्न लागेका हुन् ।
पार्टी निर्माण एव आउँदो महाधिवेशनका लगि अहिलेदेखि नै गुट, जातिय, धर्म एव क्षेत्रीय चिन्तनबाट चलिरहेको पार्टीले आदिवासी जनजाति, दलित समुदायको भलो नगर्ने भन्दै धमाधम नेकपामा प्रवेस गरिरहेको नेताहरुले बताएका छन् । काँग्रेसको जस्तो विगतमा असन्तृष्ट रहेका नेता, कार्यकर्ता तथष्ट रहेका बेला अहिले प्रवेस गर्दा अन्यपार्टीबाट प्रवेस गरेको भन्दै अर्नगल प्रचारबाजी भन्दा नेकपाले प्रचार नगर्ने र अहिले प्रवेस गरेकाको पनि प्रचार नगदिन आग्रह गरेका छन् ।
बेलौरी नगरपालिका १० का बिन्दुराम चौधरी लगायत दर्जनौँले काँग्रेस परित्याग गरि नेकपामा प्रवेस गरेको नेकपा नेता अमर चौधरीले बताए ।
नेकपा प्रवेस गरेका काँग्रेस नेता कार्यकर्ताहरुलाई नेकपा नेताहरु अमर चौधरी, नेकपा सुप प्रदेश सदस्य पोतिलाल चौधरी, मदन बडायक, दिपक तिम्लिसिना, यज्ञराज कडेल लगायतका नेताहरुले टिका लगाएर पार्टी प्रवेस गराएका थिए । नेकपाको पार्टी सिद्धान्त, विधी प्रकृया र काम गराईशैली लोकतान्त्रिक भएकाले पार्टी प्रवेस गरेको उनीहरुले प्रकृया दिएका छन् ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?