पहिरोमा पुरिएर बैतडीमा आमाछोराको मृत्यु

महेन्द्रनगर । बैतडीमा घर भत्काउने गरि गएको पहिरोमा परि आमाछोराको मृत्यु भएको छ ।

लगातारको अविरल वर्षाका कारण घर पछाडीबाट आएको पहिरोमा पुरिएर जिल्लाको डिलाशैनी गाउँपालिका– ४ मठेराजका आनसीह बोहराकी श्रीमती ४० वर्षीय पशुपति वोहरा र निजका १२ वर्षीय छोरा रिकेश वोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक एवम् प्रवत्ता किसन चन्दले बताए ।

गएराति १ बजेतिर पहिरो आउँदा उनीहरू घरसँगै पुरिएका थिए । पहिरोमा पुरिएको अवस्थामै उनीहरूको शव विहान ७ बजे फेला परेको प्रहरी जनाएको छ ।

हाल मृतकहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लगिएको छ । फाइल फोटो 

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?