दार्चुलामा पहिरोले घर भत्कायो, दुई जना वेपत्ता

महेन्द्रागर । दार्चुलाको मालिकाअर्जुन गाउँपालिका–८ औडाखानमा घर भत्काउने गरि गएको पहिरोमा परि दुई जना वेपत्ता भएका छन् ।

गएराती ३ बजे गएको पहिरोमा परि अर्जुन दर्जी र मिलन दर्जी वेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवत्ता एवम् प्रहरी निरिक्षक सुरेन्द्र जोशीले बताए ।

उनले भने ‘घर भत्काउने गरि गएको उत्त पहिरोमा परि अर्जुन र मिलन दर्जी हाल बेपत्ता रहेका छन् । यद्यपी लक्ष्मी परियार,शुभम परियार र सोनिया परियारको सकुशल उद्दार गरिएको छ ।’

हाल वेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ २५ वैशाख  माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित...

नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

काठमाडौँ २५ वैशाख  युरोपेली सङ्घ (इयू) ले वर्तमान सरकारको प्राथमिकताको...

विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ, २५ वैशाख  सरकारले विदेशस्थित १५ जना अवैतानिक वाणिज्य दूत...

सासद महताद्वारा जनताका गुनासा समाधान गर्न टोलफ्री नम्वर सहित सचिवालय सञ्चालनमा

कञ्चनपुर २५बैशाख प्रतिनिधी सभा सदस्य(सासद) ज्ञानेन्द्र सिह महताले क्षेत्रका जनताका...

संसदको अधिवेशन वैशाख २८ गतेदेखि आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ, २२ वैशाख सरकारले सङ्घीय संसदको दुबै सदनको अधिवेशन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?