छिमेकीको हत्या गरी फरार भएका गोरे पक्राउ

महेन्द्रनगर । छिमेकीको हत्या गरी फरार भएका कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का गौरव खड्का(गोरे) पक्राउ परेका छन् ।

आईतबार राती बन्चरो प्रहार गरी छिमेकी ५० वर्षिया गोपाल कुवँरको हत्या गरी उनि फरार रहेका थिए ।

कुवँरको हत्या गरी फरार रहेका गोरेलाई पुनर्वास नगरपालिका–५ स्थित उनकै निजि निवासबाट पक्राउ गरीएको प्रहरी नायव उपरिक्षक अमर थापाले बताए ।

‘हत्या गरी फरार गोरेलाई आज विहान उनकै घरबाट पक्राउ गरेका छौ ।’ डिएसपी थापाले भने‘उनलाई जिल्ला प्रहरी कार्यालय ल्याउने काम भइरहेको छ । एकछिनमा हामी हत्या गर्नुको कारण सहित हत्यारालाई सार्वजनिक गर्छौ ।’

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?