तारकेश्वरको बार्षिक नीति तथा कार्यक्रम नेकपाले एकलौटी रुपमा ल्याएको भन्दै कांग्रेसद्धारा विरोध

काठमाण्डौँ । नुवाकोट तारकेश्वर गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम नेकपाले एकलौटी ढंगले ल्याएको भन्दै नेपाली कांग्रेसले विरोध गरेको छ ।

नेकपाले आफू खुशी आफ्ना नेता तथा कार्यकर्तामुखी बार्षिक नीति तथा कार्यक्रम ल्याएकोले आफुहरुले विरोध गरेको तारकेश्वर गाउँपालिका–३ का [कांग्रेसबाट निर्वाचित] वडाध्यक्ष सुर्यमान श्रेष्ठले बताए ।

उनले भने ‘ जब सम्म जनतामुखि नीति तथा कार्यक्रम पेश हुदैन तब सम्म तारकेश्वरले ल्याएको नेकपा कार्यकर्तामुखी उत्त कार्यक्रम कांग्रेसले पास हुन दिदैन ।’

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?