जनबाहनी नेपालद्धारा किसानलाई समयमै मलखाद उपलब्ध गराउन माग

कृष्ण नेपाली

महेन्द्रनगर । जनबाहनी नेपालले कञ्चनपुरका किसानलाई बर्खे बालीका लागि समयमै मलखाद उपलब्ध गराउन माग अघि सारेको छ ।

जनबाहनी नेपालका संयोजक सिरोमणी कुमार ओझा [सुर्य] सहितको नेतृत्वको टोलीले कृषि समाग्री केन्द्र कञ्चनपुरमा डेलेगेशन दिँदै किसानलाई मलखाद उपलब्ध गराउन माग अघि सारेका हुन ।

यस बर्ष कोरोना कहर लकडाउनका कारण किसान मारमा परेकाले उनीहरुलाई बढिभन्द बढि राहत उपलब्ध गराएर उत्पादन बृद्धि गर्नुपर्नेमा संयोजक ओझाले जोडदिए ।

जनबाहनी नेपालले कृषि समाग्री कम्पनीबाट किसानका लागि आवश्यक मलखाद, बिउबिजनको प्रबन्ध हुनुपर्नेमा ध्यानाकर्षण गराईएको छ ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?