कोरोनाका कारण कञ्चनपुरका एक युवकको मृत्यु

महेन्द्रनगर । रोजगारीको सिलसिलामा भारत गएका एक ब्यक्तीको कोरोनाबाट मृत्यु भएको छ ।

कञ्चनपुरको माहाकाली नगरपालिका– ३ का ४५ वर्षिया युवकको मृत्यु भएको ती युवकका आफन्तजनहरुले जनाएका छन् ।

युवक भारतको दिल्लीमा एक फेक्ट्रीमा रोजगारी गर्दै आएका थिए ।

रोजगारीको सिलसिलामा रहेका भण्डारीको आफु बस्ने कोठामा बिरामी हुन थालेपछि उपचारको लागी अस्पताल गएका थिए ।

अस्पतालले उनलाई कोरोना संक्रमित भएको पुष्ठी गरेपछि उपचारकै क्रममा उनको भारतको दिल्लीमा मृत्यु भएको उनका आफन्तजनहरुले बताएका छन् ।

३ छोरीको बुवा समेत रहेका ती युवकको आर्थिक अवस्था दयनीय रहदै आएको बताईएको छ ।

ताजा खबर

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?