कोरोनाका कारण कञ्चनपुरका एक युवकको मृत्यु

महेन्द्रनगर । रोजगारीको सिलसिलामा भारत गएका एक ब्यक्तीको कोरोनाबाट मृत्यु भएको छ ।

कञ्चनपुरको माहाकाली नगरपालिका– ३ का ४५ वर्षिया युवकको मृत्यु भएको ती युवकका आफन्तजनहरुले जनाएका छन् ।

युवक भारतको दिल्लीमा एक फेक्ट्रीमा रोजगारी गर्दै आएका थिए ।

रोजगारीको सिलसिलामा रहेका भण्डारीको आफु बस्ने कोठामा बिरामी हुन थालेपछि उपचारको लागी अस्पताल गएका थिए ।

अस्पतालले उनलाई कोरोना संक्रमित भएको पुष्ठी गरेपछि उपचारकै क्रममा उनको भारतको दिल्लीमा मृत्यु भएको उनका आफन्तजनहरुले बताएका छन् ।

३ छोरीको बुवा समेत रहेका ती युवकको आर्थिक अवस्था दयनीय रहदै आएको बताईएको छ ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?