सहरमा कोरोनाको त्रास,गाउँघरमा रोपाईको चटारो(फोटो फिचर)

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण सहर बजार त्रासमा छन् ।

यद्यपी यो समय धान रोप्ने भएकोल गाउँघर तिर भने कोरोना डर भन्दा पनि धान रोप्नमा व्यास्त छन् ।

कञ्चनपुरको शुक्लाफांटा नगरपालीका–५ स्थित गर्जमुनीमा धान रोप्दै किसान तस्विरः लियो नविन जोशी

 

 

Leave A Reply

Please enter your comment!
Please enter your name here

ताजा खबर

भारतीय पक्षले अवरोध गरेको हुलाकी राजमार्ग क्षेत्रमा जनबाहनीद्वारा अनुगमन [भिडियो]

महेन्द्रनगर । भारतिय पक्षले अवरोध गरेको हुलाकी राजमार्ग क्षेत्रको...

कैलालीमा थप ८ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । कैलालीमा कोरोना संक्रमितको संख्या ९ सय ५४...

कञ्चनपुरःहुलाकी राजमार्ग निर्माणमा भारतिय पक्षको अवरोध

महेन्द्रनगर । पश्चिम कञ्चनपुर देखी पूर्व झापा सम्म जोड्ने...

छिमेकीको हत्या गरी फरार भएका गोरे पक्राउ

महेन्द्रनगर । छिमेकीको हत्या गरी फरार भएका कञ्चनपुरको पुनर्वास...

कञ्चनपुरमा खाली खुट्टा हिडेर सरकारविरुद्ध प्रदर्शन[भिडियो]

महेन्द्रनगर । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम नचालेको...

Website developed by:

संबन्धित खबर