कञ्चनपुरमा पनि एमसिसिको विरोधमा सडकमा उत्रिए युवा,प्रशासनको गेटमा बसे धर्ना

महेन्द्रनगर । अमेरिकी रक्षा मन्त्रालयको छाता भित्र रहेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) को विराधमा कञ्चनपुरका युवा पनि सडकमा उत्रिएका छन् ।

एमसिसि सम्झौता खारेज गर्नु पर्ने माग गर्दै बुधवार कञ्चनपुरका युवाहरु जिल्लाको महेन्द्रनगर बजारमा शान्तीपूर्ण आन्दोलन सहित जिल्ला प्रशासन कार्यालयको प्रवेश द्धारमा एक घण्टा धर्ना बसेका हुन् ।

एमसिसि नेपालको हितमा नरहेकोले खारेज गर्न माग गर्दै आफुहरु सडकमा उत्रिएको आन्दोलनमा सहभागी एक युवा विवेक पन्तले बताए । उनले भने ‘एमसिसि देशको हितमा छैन र यो देशको लागी घातक छ ।’ ‘त्यसैले एमसिसि सम्झौता खारेज गर्नु पर्छ ।’

एमसिसि खारेज नभए आफुहरु कडा आन्दोलन सहित सडकमा उत्रिने युवाहरुले चेतवनी दिएका छन् ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?