नगर प्रमुख विष्टद्धारा पिसिआर मेसिन खरिद प्रक्रिया अगाडि बढाउन कार्यालयलाई निर्देशन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नोबेल कोरोना भाईरसको संक्रमण परिक्षणका लागि पिसीआर मेसिन खरिद पक्रिया अगाडी बढाएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख एवंम् कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि निर्देशन तथा समन्वय समितिका संयोजक सुरन्द्र विष्टले पिसिआर मेसिन खरिदका लागि नगरपालिकाको खरिद समितिलाई निर्देशन दिईएको बताए ।

उनका अनुसार महाकाली अस्पतालको नेतृत्व हुने गरि पिसिआर मेसिन खरिद गरिन लागेको हो । मेसिन खरिदका लागि जिल्लास्थित सबै स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिने उनको भनाई छ ।

‘सरोकारवाला निकायसँग पिसिआर मेसिन खरिदका लागि छलफल गरिएको छ ।’नगर प्रमुख सुरेन्द्र विष्टले भने ‘कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि परिक्षण हुन जरुरी छ, त्यसका लागि महाकाली अस्पतालमै मसिन राखेर परिक्षण गर्ने व्यवस्थापन भईरहेको छ ।’

आवश्यक बजेट जिल्लाका स्थानीय तहले व्यवस्थापन गर्ने र जनशक्तीका लागि केन्द्र सरकारसँग पहल गर्ने उनको भनाई छ ।

मंगलबार महाकाली अस्पताल विकास सिित लगायतसँग मेसिन खरिदका लागि छलफल गरिएको छ ।

ताजा खबर

जेन्जि आन्दोलनमा सहिद भएका जाेशीकाे परिवारलाई युवाहरुबाट संकलित रकम हस्तान्तरण 

महेन्द्रनगर,२८ कार्तिक। गत २३ र २४ गते भदाै काठमाडौमा भएको...

एलबिएद्धारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

धर्मराज कठायत, कार्तिक २७ कञ्चनपुरको एक संस्थागत (निजी) विद्यालयले नेपाल...

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?