सुदूरपश्चिममा एकैदिन थप १० जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या १ सय ५५ पुग्यो

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ सय ५५ पुगेको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परिक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालका अनुसार मंगलवार संक्रमित हुनेमा कञ्चनपुरको शुक्लाफाँटा गरपालीकाका २५ वर्षिया पुरुष, डडेल्धुराको नवदुर्गा गाउँपालीकाका २२ वर्षिया पुरुष, दार्चुलाको लेकम गाउँपालीकाका २६ वर्षिया पुरुष र कैलालीको धनगढी उपमहानगरपालीकाका २८,२ वर्षिया महिला, टिकापुर नगरपालीकाका ४०,२३,२४,३६ वर्षिया पुरुष,मोहन्याल गाउँपालीकाकका १७ वर्षिया पुरुष रहेको छन् ।

अहिले उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?