कञ्चनपुरमा क्वारेन्टिनको सुरक्षामा खटिएका असई सहित दुई जना प्रहरीमा कोरोना संक्रमण

महेन्द्रनगर ।कञ्चनपुरको महेन्द्य्रनगर स्थित बैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टिनको सुरक्षामा खटिएका असई सहित दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकबाट क्वारेन्टिनको सुरक्षामा तैनाथ एक जना असई र हवल्दारमा कोरोना पोजेटिभ देखिएको डिएसपी अमर थापाले बताए ।

‘दुई जनामा कोरोना पोजेटिभ देखिएको छ, हामीले अहिले उहाँहरुलाई छुट्टै राखेका छौँ ।’ डिएसपी थापाले भने, ‘सतर्कता अपनाउँदा अपनाउँदै पनि संक्रमणले छोएको छ, हामीले अहिले उच्च सतर्कता अपनाउन भनेका छौँ ।’

क्वारेन्टिनको सुरक्षामा खटिएका दुई जना प्रहरी अधिकारीमा कोरोना संक्रमण देखिए पछि अहिले क्वारेन्टिन सील गरिएको छ ।

संक्रमित दुवै जनाको अवस्था सामान्य रहेको छ । उनीहरुलाई अहिले महेन्द्रनगरस्थित आइसिएचको आइसोलेसनमा राखिएको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?