गड्डाचौकी नाकाबाट ४ घण्टामा १२ सय बढी भित्रिए , २ सय ४७ जनालाई भारततर्फ पठाइयो

महेन्द्रनगर । कञ्चनपुरस्थित पश्चिमी सीमा नाका गड्डाचौकीबाट विहिवार ४ घण्टामा १२ सय बढी मानिस भित्रिएका छन् ।

गड्डाचौकी नाकाबाट विहिवार ४ घण्टामा १२ सय २२ जना भित्रिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रशासनका अनुसार विहिवार २ सय ४७ जनालाई भारततर्फ पठाइएको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?