लियो क्लब अफ शुक्लाफाँटा स्माइलको अध्यक्षमा खड्का चयन

महेन्द्रनगर । लियो क्लब अफ शुक्लाफाँटा स्माइलको अध्यक्षमा देवेन्द्र खड्का चयन भएका छन् ।

शनिवार एक कार्यक्रमका बिच  लियो वर्ष २०२०/२१को अध्यक्षमा दैनिक सञ्चारका सह–सम्पादक समेत रहेका खड्का निर्विरोध चयन भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा प्रियंका जोशी, सचिवमा दिनेश सिंह महरा र कोषाध्यक्षमा तुलक्षी भट्ट चयन भएका छन् ।

लियो क्लव अफ शुक्लाफाँटा स्माइले निरन्तर सामाजिक कार्य गर्दै आइरहेको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?