लियो क्लब अफ शुक्लाफाँटा स्माइलको अध्यक्षमा खड्का चयन

महेन्द्रनगर । लियो क्लब अफ शुक्लाफाँटा स्माइलको अध्यक्षमा देवेन्द्र खड्का चयन भएका छन् ।

शनिवार एक कार्यक्रमका बिच  लियो वर्ष २०२०/२१को अध्यक्षमा दैनिक सञ्चारका सह–सम्पादक समेत रहेका खड्का निर्विरोध चयन भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा प्रियंका जोशी, सचिवमा दिनेश सिंह महरा र कोषाध्यक्षमा तुलक्षी भट्ट चयन भएका छन् ।

लियो क्लव अफ शुक्लाफाँटा स्माइले निरन्तर सामाजिक कार्य गर्दै आइरहेको छ ।

ताजा खबर

डिग्री होल्डर बृजकिशोर चन्द निर्माण व्यवसायी संघ कञ्चनपुर सचिवको दौडमा

कञ्चनपुर, भदौँ १८ कञ्चनपुर महेन्द्रनगरका युवा बृज किशोर चन्द स्नाकोत्तर...

ईन्जिनियर महरा निर्माण व्यवसायी संघ कञ्चनपुर सहकोषाध्यक्षको चुनावी मैदानमा

कञ्चनपुर , १८ भदौँ । आउँदो शनिबार २१ भदौँमा निर्माण...

युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

कञ्चनपुर, १७ भदौं । कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?