विद्यार्थी थापाको आरोपः निर्मला पन्तका हत्यारालाई पूर्व प्रहरी प्रमुख खनालले लुकाए (भिडियो)

महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका बलत्कारी तथा हत्यारालाई पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालले लुकाएको त्रिभुवन विश्व विद्यालयका विद्यार्थी हेमराज थापाले आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जाल फेशबुक लाईभ मार्फत यस्तो भनेका हुन् ।

भिडियोः 

भिम उपाध्याय र ज्ञानेन्द्र शाहिलाई रिहाई गर,निर्मला पन्त बलात्कारी हत्यारा लुकाउने अपहरणकारी सर्बेन्द्र खनाललाई गिरफ्तार गर।

Gepostet von Hem Raj Thapa am Donnerstag, 23. April 2020

 

 

 

 

 

ताजा खबर

भीमदत्तको विकास र सुशासनमा युवा समाजसेवी ऐरीको निरन्तर खबरदारी

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का युवा समाजसेवी दीपेन्द्र सिंह ऐरी...

महिला सशक्तीकरण केन्द्रमार्फत समुदायका समस्या समाधानका लागि सरोकारवालासँग पैरवी बैठक

कञ्चनपुर, १४ भदौ । समुदायमा रहेका समस्या पहिचान तथा समाधानका...

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?