हेर्नुहोस् लोकसेवा आयोगले निकाल्यो यस्ता सूचनाहरु

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि प्रकाशित विभिन्न विज्ञापनको सिफारिस सम्बन्धी सूचना निकालेको छ ।

ती सूचना आयोगको वैशाख १० गतेको बुलेटिनमा समेत प्रकाशित गरिएको आयोगले जनाएको छ ।

यसैगरी आयोगले सम्बन्धितलाई आफूसँग सम्बन्धित जानकारी दिनका लागि कोरोना भाइरस संक्रमण अवधिका लागि तीन जना सम्पर्क अधिकृत समेत तोकेको जनाएको छ ।

रातोपाटी

ताजा खबर

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५ कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल...

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?