सिद्ध वैजनाथ सामुदायिक बनद्धारा बेदकोटको राहत कोषमा ५१ हजार सहयोग

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालीद्धारा स्थापित राहत कोषमा नगर स्थित श्री सिद्ध बैजनाथ सामुदायिक बनले ५१ हजार रुपैया सहयोग गरेको छ ।

नगरपालीद्धारा विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस विरुद्ध लड्न स्थापित उक्त राहत कोषमा सामुदायिक बनले ५१ हजार रुपैया सहयोग गरेको हो ।

सोमवार श्री सिद्ध बैजनाथ सामुदायिक बनका अध्यक्ष राजेन्द्र भण्डारीले नगरप्रमुख अशोक कुमार चन्दलाई ५१ हजार नगद हस्तान्त्ररण गरेका हुन् ।

ताजा खबर

जल तथा मौसम विज्ञान विभागको केन्द्रीय टोली कञ्चनपुरमा

जल तथा मौसम विज्ञान विभागको केन्द्रीय कार्यालय बाट खटिएका...

चितवन पहिरो दुर्घटनास्थलमा एकतर्फी सडक खुल्यो, कालीखोलामा अझै खुलेन

अनलाईन खवर बाट साभार नारायणगढ - मुग्लिन सडकखण्ड चितवनको सिमतालमा...

सुदूरपश्चिम प्रदेश सरकारले ६३ प्रतिशत बजेटमात्र खर्च गरेको छ

२६ असार, धनगढी । चालु आर्थिक वर्ष २०८०/८१ मा...

नवदुर्गा ग्रामिण विद्युत सहकारी संस्थाको लापरवाहकिा कारण स्थानीय चारदिन देखि अन्धकारमै वस्न बाध्य

कञ्चनपुर-वेदकोट नगरपालिका वडा नम्वर १० मा रहेको नवदुर्गा ग्रामिण...

भिषण बर्षाले कञ्चनपुरका गाँउबस्तीदेखि शहर बजारसम्मै क्षति, विस्तारै जनजिवन सामान्य वन्दै

कञ्चनपुरमा चार दिनदेखि अबिरल रुपमा परिरहेको भिषण बर्षाले कञ्चनपुरका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?