भि न पा ८ का ईट्टा व्यवशायीहरुले वडालाइ दिए नगद सहयोग

राजेन्द्र बिष्ट
महेन्द्रनगर,कञ्चनपुर
विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण देश लकडाउन भई दैनिक ज्याला मजदुरी गरि खाने नागरिकलाई छाक टार्न कठीन भएको अवस्थामा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ मा रहेका विभिन्न ईट्टा व्यवशायीहरुले नगद सहयोग गरेका छन ।

कोरोना भाईरसका कारण देश लक डाउना छ यतिबेला दैनिक ज्याला मजदुरी गरि खाने नागरिकहरुको राहतको लागी वडाकार्यालय मार्फत सहयोग गरिएको व्यवशायीहरुले बताए ।

वडा भित्र रहेका विभिन्न १३ वटा साना भुषा भट्टा व्यवशायीहरुले नगद रु एकलाख एकाउन्न हजार एक सय रुपैया इट्टा व्यवशायी राजु धामी हस्ते वडा नम्वर ८ को राहत संकलन समीतिका अध्यक्ष खडक वहादुर सिहलाइ नगद हस्तान्तरण गरेका हुन ।
उक्त राहत रकमले केहि मात्रामा भए पनी दैनकि ज्याल मजदुरी गरि खाने वर्गलाई सहयोग पुग्ने व्यवशायी ईन्द्र सिह खत्रिले बताउनु भयो ।
सहयोग रकम हस्तान्तरण पछी व्यवशायीहिरुलाई धन्यवाद दिदै भीमदत्त नगरपालिका वडा नम्वर ८ का वडाअध्यक्ष ध्वज वहादुर बिष्टल दिनभरी काम गरेर साझको खानाको जोहो गर्ने वर्ग लाई लकडाउनका बेला छाक टार्न समस्या भएका समयमा व्यवशायीहरुले गरेको सहयोग प्रति धन्यावाद व्यक्त गर्दै वडा कार्यालय सधै आभारी रहने बताउनु भयो ।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर ८ मा मात्रै एक चिम्नी भट्टा र १३ वटा भुषा भट्टा गरि १४ वटा ईट्टा भट्टाहरु सञ्चालनमा रहेका छन भने हिउदमा अत्याधिक वर्षा भएका कारण यस वर्ष ईट्टा व्यवशायीहरु घाटामा सञ्चालन भईरहेको व्यवशायहिरु बताउछन

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?