कञ्चनपुरः लकडाउनमा जनावरलाई खाना (फोटो फिचर)

महेन्द्रनगर । लकडाउनका कारण कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा रहेका जनावरलाई समेत खानाको समस्या देखिएपछि हेल्प नेपाल कञ्चनपुरले खाना दिएको छ । महेन्द्रनगर बजार क्षेत्रमा रहेका बाँदर, कुकुर, गाइगोरु, परेवा तथा चराचुरुङ्गीलाई हेल्प नेपाल कञ्चनपुरले खाना दिएको हो । हेल्प नेपाल कञ्चनपुरले यस्ता सामाजिक कार्य निरन्तर गर्दै आएको छ ।

Image may contain: one or more people, horse and outdoor

Image may contain: one or more people and outdoor

Image may contain: one or more people, people standing and outdoor

Image may contain: one or more people, people standing and outdoor

Image may contain: one or more people, plant, tree and outdoor

Image may contain: outdoor

Image may contain: one or more people, dog, sky, outdoor and nature

Image may contain: outdoor

Image may contain: 1 person, standing and outdoor

फोटो सौजन्यः दिपक चन्द

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?