एम्नेष्टी इन्टरनेशनल शुक्लाफाँटा समुहद्धारा विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री वितरण

महेन्द्रनगर । एम्नेष्टी इन्टरनेशनल शुक्लाफाँटा समुहले विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा घर भाडा गरी पढ्ने विद्यार्थीहरुले लकडाउनका कारण खाना खान नपाएको अवस्थामा एम्नेष्टी इन्टरनेशनल शुक्लाफाँटा समुहले २० जना विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको एम्नेष्टी इन्टरनेशनल शुक्लाफाँटा समुहका अध्यक्ष डा.भोजराज पन्तले बताए ।

उनले भने ‘ एम्नेष्टी इन्टरनेशनल शुक्लाफाँटा समुहका सचिव प्रकाश पाण्डये, सह–सचिव प्रजापती नेगी,कोषध्यक्ष सीमा जोशी, सदस्य नरेन्द्र भाट र गणेश बहादुर चन्दको सहयोगमा हामीले समस्यामा परेका ती विद्यार्थीहरुलाई सक्दो सहयोग गरेका हौ ।’

उनका अनुसार विद्यार्थीहरुलाई चामल, दाल, नुन,तेल लगाएतका खाद्यान्न सामाग्री वितरण गरीएको छ ।

एम्नेष्टी इन्टरनेशनल शुक्लाफाँटा समुहले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?