नागरिकलाई स्वतस्फूर्त आत्म अनुशासनमा बस्न प्रशासनको आग्रह 

शनिबार कञ्चनपुरमा शनिबार कोरोना संक्रमित रहेको पुष्टी भएकापछि प्रशासनले थप सर्तकता बढाएको हो ।

प्रशासनले आफ्नो फेसबुकमार्फत आम जिल्लाबासीलाई सतकर्ता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासनले शनिबार कञ्चनपुरमा भेटीएको संक्रमणले जोखिम बढेको पुष्टी भएको उल्लेख गदैँ लेखेको छ ।

‘कोरोना भाइरसको जोखिमको अवस्था जटिल छ भन्ने कुरा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सुरुदेखि नै भन्दै र स्थानीय स्रोत साधनले भ्याएसम्म सोको लागि आवश्यक तयारी समेत गर्दै आएको छ ।

कोभिड(१९ को संक्रमणको सन्दर्भमा भएका पछिल्ला घटनाक्रमले थप जोखिमको पुष्टि गरिसकेको छ । अब सबै कुराहरु जिल्ला प्रशासन कार्यालयले भनेपछि मात्रै गर्नुपर्छ भन्ने होईन ।

सचेत नागरिकले स्वतस्फूर्त रुपमा आत्मअनुशासनमा बस्ने, घरबाट बाहिर ननिस्किने, कानूनको पूर्ण परिपालना गर्ने हो भने लकडाउन सफल हुने मात्र नभई सबैको स्वास्थ्य समेत सुरक्षित हुनेछ । त्यसैले सचेत बनौ, सुरक्षित रहौं ।’

 

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?