भ्वाईस अफ यूनिभर्सिटीद्धारा विश्वविद्यालय परिसरमा सरसफाई

महेन्द्रनगर । सुदूरपश्चिम विश्व विद्यालयका स्वतन्त्र विद्यार्थीहरुको क्लव भ्वाईस अफ यूनिभर्सिटीले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा सरसफाई गरेको छ ।

मंगलबार उक्त क्लवले विश्वविद्यालयको केन्द्रीय क्याम्पस स्थित खानेपानी परिसर लगायतका स्थानमा सरसफाई गरेको हो ।

भ्वाईस अफ यूनिभर्सिटीले विश्वविद्यालय परिसरमा सरसफाई गरेको भ्वाईस अफ यूनिभर्सिटीका अध्यक्ष जनक बोहराले बताए ।

उक्त क्लवले यस्ता सामाजिक कार्य निरन्तर गर्दै आएको छ ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?